हर्कको टिप्पणी- नेपालले भारतको सीमा मिचेको भन्नु अरु भूमि भारतलाई सुम्पिनु हो
onlinekhabar.com · Sat Jun 06 15:12:03 GMT 2026

२३ जेठ, पाँचथर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले प्रधानमन्त्रीबाटै नेपालले भारतको सीमा मिचेको भन्नु भनेको आफ्नो अरु भूमि भारतलाई सुम्पिनु जस्तै रहेको टिप्पणी गरेका छन् ।
शनिबार पाँचथरको जेभालेमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्ति लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)