धुलिखेलको रिर्सोटमा २४ घण्टा बसेर फर्किए रवि–स्वर्णिम
lokaantar.com

सरकारको कार्यशैलीलाई लिएर रास्वपा भित्र असन्तुष्टि चुलिएको बेला पार्टी सभापति रवि लामिछाने र उपाध्यक्ष एवं अर्थमन्त्री स्वर्णिम वाग्ले काठमाडौंबाहिर २४ घण्टा बिताएर फर्केका छन् ।
‘बिदा मनाउन भन्दै’ शनिबार दिउँसो काभ्रेको धुलिखेलस्थित दूसित थानी रिर्सोटमा गएका रवि र स्वर्णिम आइतबार अपरान्ह काठमाडौं फर्केका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)