अवैध लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ
khabarhub.com · Sun Jul 19 11:22:17 GMT 2026

काठमाडौं – काठमाडौं महानगरपालिका-३२ नरेफाँटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब १० ग्राम २९ मिलीग्रामसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)