सांसदहरूलाई ओलीले भने- जनताको आवाज सशक्त रूपमा संसद्मा प्रस्तुत गर्नुस्
khabarhub.com · Sun Jul 19 11:27:56 GMT 2026

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले जनताको आवाजलाई तथ्य, तर्क, अध्ययनसहित सशक्त रूपमा संसद्मा प्रस्तुत गर्न आफ्ना सङ्घीय सांसदरूलाई निर्देशन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)