मेस्सी: रोगले फुटबल खेल्नै नपाउने अवस्थाबाट विश्व फुटबलका वादशाहसम्म
clickmandu.com · Sun Jul 19 11:23:08 GMT 2026
काठमाडौं । आज फुटबल इतिहासमा सर्वोच्च स्थानमा उभिएका लियोनेल मेस्सीको यात्रा भने सजिलो थिएन। सानो उमेरमै उनले लडेको एउटा दुर्लभ रोगले उनको भविष्यलाई नै संकटमा पारेको थियो, जुन कथा आज उनको सफलतासँगै झन् प्रेरणादायी बनेर सामु आउँछ ।
अर्जेन्टिनाको रोसारियोमा जन्मेका मेस्सी सानै उमेरदेखि फुटबलमा उत्कृष्ट देखिन्थे । तर आठ–नौ वर्षको हुँदा उनका आमाबुबाले छोराको उचाइ र शारीरिक वृद्धि आफ्ना समकालीन बच्चाहरूको तुलनामा निकै कम भएको याद गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)