लगातार दोस्रो गोल्डेन बुट जित्ने संघारमा एम्बाप्पे
baahrakhari.com · Sun Jul 19 11:25:01 GMT 2026
काठमाडौं । फिफा विश्वकप जित्नु हरेक फुटबल खेलाडीको सबैभन्दा ठूलो सपना हो । प्रतियोगिताका व्यक्तिगत पुरस्कार पनि खेलाडीका लागि महत्त्वपूर्ण छ ।
प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीलाई गोल्डेन बुट, उत्कृष्ट खेलाडीलाई गोल्डेन बल तथा उत्कृष्ट गोलकिपरलाई गोल्डेन ग्लोब्स प्रदान गरिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)