मानवीय सहायतासँगै नेपालमा बेलिब्रिज पठाउने तयारी गर्दैछौं- भारतीय विदेश प्रवक्ता
lokaantar.com

भोटेकोशी बाढीपछि नेपालमा २ चरणमा मानवीय सहायता पठाएको भारतले बेलिब्रिज पनि पठाउने तयारी भएको बताएको छ ।
बिहीबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालमा मानवीय सहयता सामग्रीसँगै बेलिब्रिज पठाउने तयारी भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)