एकैपटक १४ वटा ऐन संशोधन गर्दै महिला मन्त्रालय
onlinekhabar.com · Sun Jul 19 11:24:45 GMT 2026

३ साउन, काठमाडौं । महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयले एकैपटक १४ वटा ऐन संशोधन गर्दैछ । यस निम्ति विधेयकको मस्यौदा तयार भएको छ ।
यस अन्तर्गत समाज कल्याण ऐन २०४९ मा संशोधन गरिँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)