जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ
khabarhub.com · Sun Jul 19 11:30:31 GMT 2026

बाँके – ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बैजनाथ गाउँपालिका-३ बस्ने २५ वर्षीय लक्ष्मण थारूलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)