दुसित थानी रिसोर्टमा अर्थमन्त्री वाग्लेलाई भेटर रवि लामिछाने दम्पती काठमाडौं फर्किए
dcnepal.com · Sun Jul 19 11:29:12 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँगको भेटघाटपछि काठमाडौं फर्किएका छन्। सभापति लामिछाने पत्नी निकिता पौडेलसहित आइतबार अपराह्न काठमाडौं फर्किएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)