रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्पको धक्का
barnanmedia.com · Sun Jul 19 11:24:42 GMT 2026

काठमाडौँ —
देशभर लगातारको वर्षा र बदली भइरहेका बेला रुकुम पूर्वलाई केन्द्रबिन्दु बनाएर शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ठीक ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र आसपास केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)