रुकुम पूर्वमा गयो भूकम्प
baahrakhari.com · Sun Jul 19 11:32:53 GMT 2026

काठमाडौं । रुकुम पूर्वमा भूकम्पको धक्का महसुस गरिएको छ । आइतबार (साउन ३) अपराह्न ४ बजेर ३० मिनेटमा धक्का महसुस गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
रुकुम पूर्वको कोल आसपास केन्द्रविन्दु भएर ५ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)