नेपाल–तिब्बत सीमामा बाढी प्रभावित क्षेत्रमा उद्धारकर्तालाई पुग्नै कठिन
nepalpress.com · Thu Aug 27 11:00:11 GMT 2026

काठमाडौं। नेपाल र तिब्बतको सीमाक्षेत्रमा आएको आकस्मिक बाढीबाट प्रभावित क्षेत्रमा उद्धारकर्तालाई पुग्न कठिन भइरहेको छ।
बीबीसीकी दक्षिण एसिया संवाददाता आजादेह मोशिरी आफ्नो अनुभव यसरी सुनाउँछिन्–
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)