आन्तरिक विवाद समाधानका लागि देउवा समूहले अघि सार्यो पाँच बुँदे प्रस्ताव
ratopati.com · Sun Jul 19 11:39:15 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसभित्र उत्पन्न आन्तरिक विवाद समाधान र पार्टी एकताका लागि निवर्तमान सभापति शेरबहादुर देउवा समूह (नियमित महाधिवेशन पक्षधर) ले पाँच बुँदे ठोस प्रस्ताव अगाडि सारेको छ । समूहले सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गर्दै ५ बुँदे प्रस्ताव अघि सारेको हो ।
निवर्तमान प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गरेको पत्रमा पार्टी उपसभापति विश्वप्रकाश शर्मामार्फत प्राप्त प्रस्तावहरूमाथि छलफल गरी देउवा पक्षले जेठ १८ गते नै निम्नलिखित पाँच बुँदे समझदारीको प्रस्ताव पठाएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)