बिपी स्मृतिमा छुट्टै कार्यक्रम गर्दै देउवा समूह, सिंहको नेतृत्वमा आयोजक समिति गठन
setopati.com · Sun Jul 19 11:44:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले बिपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने भएका छन्।
संस्थापन पक्षले ग्रीन रनलगायत विभिन्न कार्यक्रम गर्ने तयारी गरेका बेला देउवा पक्षले काठमाडौंमै बेग्लै कार्यक्रम गर्न लागेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)