लुम्बिनीमा गयो भूकम्प
hamrakura.com · Sun Jul 19 00:00:00 GMT 2026
रुकुम । लुम्बिनी प्रदेशमा भूकम्प गएको छ । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार अपरान्ह ४ बजेर ३० मिनेट जाँदा रुकुम पूर्वको कोल आसपास केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)