२४ घण्टा रिसोर्टमा बिताएर राजधानी फर्किए रवि–स्वर्णिम
barnanmedia.com · Sun Jul 19 11:29:40 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेको एउटा रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार अपराह्न काठमाडौँ फर्किएका छन्। उनीहरू त्यहाँ दूसित थानी हिमालयन रिसोर्टमा बसेका थिए।
रिसोर्टका एक जना लगानीकर्ता अर्थमन्त्री डा.वाग्ले पनि हुन्। उनीहरू वाग्लेकै लगानीसहितको भिल्लामा बसेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)