चालू आर्थिक वर्षमा काठमाडौं महानगरमा सम्पत्ति मूल्यांकनका आधारमा लाग्ने कर यथावत्
barnanmedia.com · Sun Jul 19 11:38:44 GMT 2026

चालू आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाले सम्पत्तिको कुल मूल्याङ्कनका आधारमा न्यूनदेखि अधिकतम शून्य दशमलव ६ प्रतिशतसम्म करको विगत दरलाई यथावत् कायम राखेको छ।
नगर सभा १९ औँ अधिवेशनबाट पारित आर्थिक ऐनमा यस सम्बन्धी व्यवस्था छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)