धादिङबेंसीमा जुवा खेलिरहेका ६ जना पक्राउ, १ लाखभन्दा बढी नगद बरामद
newsofnepal.com · Sun Jul 19 11:50:01 GMT 2026

धादिङ।
धादिङको नीलकण्ठ नगरपालिका–३, परेचौतारास्थित एक घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)