वर्षौँदेखि अलपत्र बुटवल–बेथरी सडक, ठेक्का तोड्ने कि अन्तिम मौका दिने ?
ratopati.com · Sun Jul 19 11:53:16 GMT 2026

बुटवल । बुटलको बेलबासदेखि मायादेवी गाउँपालिकाको बेथरीसम्मको २१ किलोमिटर सडक विस्तारको काम सुरु भएको १० वर्ष बितिसक्दा पनि अझै सम्पन्न हुन सकेको छैन ।
सडकलाई दुई प्याकेजमा विभाजन गरी छुट्टाछुट्टै ठेक्का लगाइएको थियो । त्यसमध्ये उत्तरतर्फको साढे ८ किलोमिटर सडक निर्माणको काम अझै अधुरो रहँदा स्थानीयवासीले वर्षौंदेखि सास्ती खेप्दै आएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)