इतिहासकै महान् खेलाडी बन्ने मेसीको अन्तिम परीक्षा
onlinekhabar.com · Sun Jul 19 11:47:49 GMT 2026
१ साउन, काठमाडौं । चार वर्षअघि कतारको रातमा लियोनल मेस्सीले विश्वकपको अधुरो सपना पूरा गरे । अर्जेन्टिनालाई ३६ वर्षपछि विश्वविजेता बनाउँदै उनले फुटबलमा आफूले जित्न बाँकी रहेको सबैभन्दा ठूलो उपाधि पनि उचाले ।
धेरैले त्यसलाई उनको करियरको पूर्णविराम ठानेका थिए । तर २०२६ को विश्वकपले फेरि अर्को कथा लेखिदियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)