बाढी प्रभावितका लागि राहत अभियान तीव्र बनाउने एनआरएनएको निर्णय, ५ करोड ४८ लाख सहयोगको प्रतिबद्धता
lokaantar.com

गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ले नेपालमा गएको विनाशकारी फ्ल्यास बाढीबाट प्रभावित नागरिकका लागि सञ्चालन भइरहेको उद्धार, राहत तथा सहयोग अभियानलाई थप प्रभावकारी र व्यवस्थित बनाउने निर्णय गरेको छ ।
अभियानको पछिल्लो अवस्था समीक्षा गर्न शनिबार आयोजित आईसीसी तथा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) प्रतिनिधिहरूको बैठकले राहत अभियानलाई समन्वयात्मक रूपमा अघि बढाउने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)