सरकार बाढी प्रभावित नागरिकको साथमा छ, उद्धारका काम जारी रहन्छः प्रधानमन्त्री शाह
clickmandu.com · Sat Aug 29 14:30:37 GMT 2026

काठमाडौं । सरकारले प्रभावित नागरिकको साथमा रहेको र उद्धार तथा पुनःस्थापनाका काम नतिजा नआएसम्म निरन्तर जारी राख्ने बताएको छ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका क्षेत्रमा हालसम्म ७ हजार ५१४ जनाको उद्धार गरिएको उल्लेख गर्दै सरकारले यो कार्य जारी रहने बताएको हो ।
प्रधानमन्त्री बालेन्द्र शाहले शनिबार सामाजिक सञ्जालमार्फत बाढीपछि सरकारले उद्धार, खोजी, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)