पासपोर्ट ठेक्का प्रकरणमा सरकारले अख्तियारलाई तर्साएर पंगु बनायो : गगन थापा
dcnepal.com · Sun Jul 19 12:09:50 GMT 2026

पोखरा । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले पासपोर्ट ठेक्का प्रकरणलाई लिएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई तर्साएर निष्क्रिय पार्ने प्रयास गरेको आरोप लगाएका छन्। पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै थापाले संवैधानिक निकायहरूलाई राजनीतिक प्रभावबाट मुक्त राख्न नियुक्ति प्रक्रियामै सुधार आवश्यक रहेको औँल्याए।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)