उज्बेकिस्तानसँग कंगोले बराबरी गोल फर्कायो
onlinekhabar.com · Sun Jun 28 01:07:24 GMT 2026
१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी उज्बेकिस्तानविरुद्धको खेलमा कंगो डीआरले बराबरी गोल फर्काएको छ ।
खेलको ६८ औं मिनेटमा कंगोका योवान विसाले पेनाल्टीमार्फत गोल प्रहार गरेर टिमलाई बराबरीमा पुर्याएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)