कैलालीको कान्द्रा नदीमा डुबेर बालकको मृत्यु
onlinekhabar.com · Sun Jun 28 01:04:51 GMT 2026

१४ असार, धनगढी । कैलालीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ ।
घोडाघोडी नगरपालिका-११ आमबासामा कान्द्रा नदीमा डुबेर १० वर्षीय बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)