विद्युत प्राधिकरणमा नयाँ प्रयोग, अब चालु लाईनमै मर्मत सम्भार कार्य हुने
clickmandu.com · Sun Jun 28 01:05:26 GMT 2026

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालु लाईनमा नै मर्मत सम्भार गर्ने कार्यको थालनी गरेको छ ।
प्राधिकरणले लुम्बिनी प्रादेशिक कार्यालयबाट यस्तो कार्यको थालनी गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)