चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात
onlinekhabar.com · Sun Jul 19 12:11:07 GMT 2026

३ साउन, काठमाडौं । चीनतर्फ बढ्दै नेपाली वस्तुको निर्यात बढ्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार चीनतर्फको निर्यात अघिल्लो वर्ष ४६.६ प्रतिशतले बढेकोमा आर्थिक वर्ष २०८१/८२ मा १.६ प्रतिशतले बढेर २ अर्ब ६३ करोड कायम भएको छ ।
‘चीनतर्फ मुख्यतया ऊनी गलैचा, हस्तकलाका समानहरू, तयारी पोसाकलगायतका वस्तुहरूको निर्यात बढेको छ’ हालै अद्यावधिक गरिएको व्यापार घाटा न्यूनीकरणसम्बन्धी राष्ट्रिय कार्ययोजनामा उल्लेख छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)