नेपाल टिम च्याम्पियन
neplays.com · Sun Jul 19 12:31:00 GMT 2026
नेपाल १० औं दक्षिण एसियाली कराते प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।
२७ स्वर्ण, १४ रजत र ११ कांस्य जित्दै नेपाल टिम च्याम्पियन बनेको नेपाल कराते महासंघका अध्यक्ष युवराज लामाले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)