विश्वमा अमेरिकाभन्दा चीनको समर्थन ज्यादा, ट्रम्पभन्दा सी भरपर्दा
barnanmedia.com · Sun Jul 19 12:21:36 GMT 2026

दुई महाशक्ति राष्ट्रहरू अमेरिका र चीनलाई हेर्ने दृष्टिकोणमा विश्वका मानिसहरूमा ठूलो परिवर्तन देखा परेको छ। प्यु रिसर्च सेन्टरको पछिल्लो एक अध्ययनले अमेरिकाभन्दा चीनलाई सकारात्मक नजरले हेर्नेहरूको संख्या ज्यादा देखिएको हो।
त्यस्तै, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा चिनियाँ राष्ट्रपति सी चिनफिङलाई विश्वास गर्ने ज्यादा छन्। सीप्रतिको नजर केही देशमा अझै नकारात्मक भए पनि अधिकांशमा विश्व मामिलामा ट्रम्पले भन्दा सीले राम्रो काम गर्ने विश्वास देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)