जीडब्लुएमको आफ्नै ब्याट्री प्रविधि ‘ड्रागन आर्मर ब्याट्री’ ले विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्दै
newsofnepal.com · Sun Jul 19 12:33:15 GMT 2026

काठमाडौं।
विश्वभर विद्युतीय सवारीसाधनको प्रयोग बढ्दै जाँदा ब्याट्रीको सुरक्षा, कार्यक्षमता र विश्वसनीयता ग्राहकहरूको प्रमुख प्राथमिकता बन्न थालेको छ। यही आवश्यकतालाई ध्यानमा राख्दै जीडब्लुएमले आफ्नै ब्याट्री प्रविधिमार्फत विद्युतीय सवारी सुरक्षामा नयाँ मापदण्ड स्थापित गर्ने प्रयास गरेको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)