समानुपातिक उम्मेदवार छान्दै एमाले
ekantipur.com · Fri Dec 26 17:30:49 GMT 2025

काठमाडौँ — प्रतिनिधिसभा पुनःस्थापनालाई मुख्य मुद्दा बनाएको एमाले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार छनोटको गृहकार्यमा लागेको छ । प्रदेश र जिल्ला कमिटीहरूले सिफारिस गरेका नामलाई केन्द्रीय कार्यालयमा ‘स्क्रिनिङ’ गरिरहेको एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक उम्मेदवार छनोटको जिम्मा महासचिव शंकर पोखरेललाई दिएका छन् । प्रतिनिधिसभामा भाग लिने राजनीतिक दलहरूले १४ पुसभित्र समानुपातिक उम्मेदवारको बन्दसूची पेस गरिसक्नुपर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)