नारायणगढ–मुग्लिन सडकमा राति १० बजेदेखि सवारी सञ्चालनमा रोक
lokaantar.com

नारायणगढ–मुग्लिन सडकखण्डमा राति सवारी आवागमन बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै आज राति १० बजेदेखि अर्को सूचना जारी नहुँदासम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)