स्पेनका ‘सुरक्षा कवच’ रोड्रीले मेसीलाई रोक्न सक्लान् ?
baahrakhari.com · Sun Jul 19 12:41:47 GMT 2026
काठमाडौं । सन् २०२४ को सेप्टेम्बरमा एसीएल चोटका कारण स्पेनिस स्टार तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री करिब आठ महिना मैदानबाहिर रहनु पर्यो ।
उनको पुनरागमन भने गजबकै रह्यो । कतिपयले पहिले जसरी खेल्न नसक्ला की भन्ने आशंका गरेभन्दा विल्कुलै फरक रूपमा । अहिले जारी फिफा विश्वकपमा उनी आफ्नो पुरानै उत्कृष्ट लयमा फर्किएको देखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)