देउवा पक्षले संस्थापनलाई पठाएको ५ बुँदे प्रस्तावमा के छ?
setopati.com · Sun Jul 19 12:41:00 GMT 2026

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टी एकताका लागि संस्थापन पक्षलाई पठाएको ५ बुँदे प्रस्ताव सार्वजनिक गरेको छ।
गत पुसमा भएको विशेष महाधिवेशनमा भाग नलिएको देउवा पक्षले असोजमा घोषणा गरिएको १५ औं महाधिवेशनमा सहभागी रहने वातावरण तयार गर्न ५ बुँदे प्रस्ताव गरेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)