सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँ - सभापति थापा
nepalviews.com · Sun Jul 19 12:53:06 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधनको बहस चलाउनुपर्ने बताएका छन् ।
प्रजातान्त्रिक विचार समाज, कास्कीद्वारा आयोजित ‘संविधान संशोधन सुझाव’ विषयक विचार गोष्ठीमा सभापति थापाले संविधान संशोधनका लागि पहिला प्राथमिकता निर्धारण गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)