भ्रष्टाचार मुद्दामा आठजना दोषी ठहर
baahrakhari.com · Mon Jan 20 18:00:00 GMT 2025

काठमाडौं । विशेष अदालतले मालपोत कार्यालय, टीकापुर कैलालीका तत्कालीन कार्यालय प्रमुख मोहन स्नेही रसाइलीसहित आठजनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।
विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीशहरू मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले आज आठमध्ये चारजनालाई मुख्य अभियुक्त र चारजनालाई मतियार ठहर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)