बागमती नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
khabarhub.com · Sun Jul 19 13:03:41 GMT 2026

काठमाडौं – काठमाडौंस्थित बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)