बागमती नदीले सतर्कता तह पार गर्यो, सतर्क रहन आग्रह
nepalviews.com · Sun Jul 19 12:59:26 GMT 2026

काठमाडौं । बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा नदीको बहाव सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
जलसहतले सतर्कता तह पारे गरेकाले नदी तटीय तथा डुबान भइरहने क्षेत्रका बासिन्दालाई सोमबार बिहानसम्म उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)