जलविद्युत् आयोजना वर्गीकरण गरी आरसीओडीको म्याद थपको तयारी
baahrakhari.com · Sun Jul 19 13:04:21 GMT 2026

काठमाडौं । विद्युत् खरिद–बिक्री सम्झौता (पीपीए) भई निर्माणका विभिन्न चरणमा पुगेका तर अझै सञ्चालनमा आउन नसकेका आयोजनाको रिक्वायर्ड कमर्सियस अपरेसन डेट (आरसीओडी) थपको तयारी गरेको छ ।
जलविद्युत् आयोजनाको विद्यमान अवस्थालाई वर्गीकरण गरी व्यावसायिक रूपमा विद्युत उत्पादन गरिसक्नुपर्ने निर्धारित अन्तिम मितिको म्याद थप गर्ने तयारी भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)