देउवा समूहले ल्यायो पार्टी एकताबारे पाँच बुँदे प्रस्ताव
nepalnews.com · Sun Jul 19 13:07:13 GMT 2026

काठमाडौँ। नेपाली कांग्रेस नियमित महाधिवेशन पक्षधर (निवर्तमान सभापति शेरबहादुर देउवा)ले पार्टी एकताका लागि पाँच बुँदे प्रस्ताव अघि सारेको छ। सम्पर्क कार्यालय चुनदेवीमा आइतबार पत्रकार सम्मेलन गरी उक्त समूहले एकताका पाँच बुँदा सार्वजनिक गरेको हो।
पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले उक्त बुँदा सार्वजनिक गरेका हुन्। जसअनुसार पहिलो बुँदामा चौधौँ महाधिवेशन कार्यसमितिका पदाधिकारी, सदस्यहरूलाई विशेष महाधिवेशनको कार्यसमितिसँगै मिलाएर केन्द्रीय कार्यसमितिलाई पूर्णता दिनुपर्ने उल्लेख छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)