सफल रह्यो विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी प्रशिक्षण
kalakarmi.com · Sat Jun 06 15:26:47 GMT 2026

विराटनगर- चलचित्र विकास शुल्कलाई थप पारदर्शी, व्यवस्थित र अभिलेखीकरणमुखी बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले विराटनगरमा चलचित्र विकास शुल्क पोर्टलसम्बन्धी तालिम तथा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
शनिवार आयोजित कार्यक्रममा मोरङ, सुनसरी, झापा, सिराहा, सप्तरीको राजविराज, उदयपुर, पाँचथर तथा धनकुटाका सिनेमा हलहरुकस प्रतिनिधिहरू सहभागी थिए । मधेस प्रदेश र कोशी प्रदेशअन्तर्गतका करिब ३६ सिनेमा हलका प्रतिनिधिको सहभागिता रहेको बोर्डले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)