राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा आवागमन बन्द
nagariknews.nagariknetwork.com · Sun Jul 19 13:11:01 GMT 2026

स्थानीय प्रशासनले नारायणगढ-मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ।
जिल्लाका विभिन्न स्थानहरुसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ-मुग्लिन-काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)