नारायणगढ-मुग्लिन सडकमा राति १० बजेपछि सवारी आवागमन बन्द
onlinekhabar.com · Sun Jul 19 13:17:41 GMT 2026

३ साउन, चितवन । स्थानीय प्रशासनले नारायणगढ–मुग्लिन सडक र चितवनतर्फको पृथ्वी राजमार्ग आज राति १० बजेदेखि बन्द गर्ने भएको छ ।
जिल्लाका विभिन्न स्थानहरूसहित धादिङलगायत जिल्लामा पहिरोको जोखिम भएकाले नारायणगढ–मुग्लिन–काठमाडौं सडक राति १० बजेपछि बन्द रहने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)