१२ वर्षमा धोबीखोलाबाट निकालियो ७ हजार ७६० टन फोहोर
setopati.com · Sun Jul 19 13:26:36 GMT 2026

१२ वर्षदेखि जारी रूद्रमती सरसफाइ अभियानअन्तर्गत अहिलेसम्म ७ हजार ७६० मेट्रिक टन फोहोर संकलन गरिएको काठमाडौं महानगरपालिकाले जनाएको छ।
बागमती नदीका मुख्य सहायक नदीमध्ये एक रूद्रमती अर्थात् धोबीखोलाको स्वच्छताका लागि २०७० सालबाट सरसफाइ अभियान सुरू भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)