कवि ढुङ्गानाको ‘एक मुट्ठी भोक’ सार्वजनिक
barnanmedia.com · Sun Jul 19 13:23:10 GMT 2026

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा शनिबार चन्द्रगढीमा आयोजित एक समारोहबीच भद्रपुरका कवि देवेन्द्र किशोर ढुङ्गानाको कविता सङ्ग्रह ‘एक मुट्ठी भोक’ सार्वजनिक गरिएको छ ।
नेपाली साहित्य परिषद् झापाको आयोजना, स्वतन्त्र आवाज प्रकाशनको समन्वय तथा वर्तमान साहित्य प्रतिष्ठानको सहसमन्वयमा आयोजित कार्यक्रममा प्रा. डा. गङ्गाप्रसाद अधिकारीले कृतिको लोकार्पण गर्नुभएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)