६ महानगरको पछिल्लो अवस्था के छ?
nepallive.com · Sun May 15 02:12:00 GMT 2022
काठमाडौं- देशका ६ वटै महानगरपालिकामा मतगणना जारी छ।
६ मध्ये कांग्रेसले २ महानगरपालिकामा अग्रता लिएको छ। त्यस्तै, माओवादी केन्द्रले १, एकीकृत समाजवादीले १, जसपाले १, स्वतन्त्रले १ महानगरपालिकामा अग्रता लिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)