बीसीजी फुड्सका गोलमोल, वाइवाइलगायतका चार ब्राण्डका चाउचाउ र 'क्वालिटी' धूलाे खोर्सानी गुणस्तरहिन, बिक्री नगर्न आदेश
arthadabali.com · Sun Jul 19 13:25:23 GMT 2026

काठमाडौँ / सरकारले गुणस्तर मापदण्ड पूरा नगरेका चार ब्रान्डका इन्स्ट्यान्ट चाउचाउ र एक ब्रान्डको खोर्सानीको धुलो बजारबाट तत्काल फिर्ता (रिकल) गर्न आदेश दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएका नमुनाको प्रयोगशाला परीक्षण गर्दा केही खाद्य पदार्थ न्यूनस्तरको भेटिएपछि सम्बन्धित उत्पादकलाई बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)