केन्द्रीय बैंकले सचेत गराउँदैमा सीईओ नै अयोग्य हुने व्यवस्था नगर्न सुझाव
onlinekhabar.com · Sun Jul 19 13:30:08 GMT 2026

३ साउन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई राष्ट्र बैंकले सचेत गराएको वा स्पष्टीकरण सोधेकै आधारमा अयोग्य हुन नहुने बैंकरले बताएका छन् । प्रतिनिधिसभा अन्तर्गत अर्थ समितिमा राष्ट्र बैंक विधेयक माथिको छलफलमा सहभागी बैंकरले यस्तो सुझाएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमा बैंक तथा वित्तीय संस्थाका सञ्चालक तथा सीईओले कस्तो कारबाही भोग्दा अयोग्य हुन्छन् भन्ने विषय स्पष्ट समेट्न उनीहरूले सुझाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)