एनपीएलका लागि पोखराले भित्र्यायो श्रीलंकन प्रशिक्षक
baahrakhari.com · Sun Jul 19 13:38:42 GMT 2026
काठमाडौं । पोखरा एभन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो सिजनका लागि श्रीलंकाका पूर्वस्पिनर अजन्था मेन्डिसलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ । सामाजिक सञ्जालमार्फत पोखराले मेन्डिसलाई भित्र्याएको जानकारी आइतबार दिएको हो ।
विश्व फुटबलमा ‘क्यारम बल’का लागि परिचित मेन्डिस, सन् २०१४ मा श्रीलंकाले आईसीसी ट्वान्टी–२० विश्वकप जित्दाका सदस्य थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)